सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने प्रदेश सरकारको निर्णय

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने प्रदेश सरकारको निर्णय

  • मिडिया डबली
  • मंगलवार, माघ २४ २०७९

  • 3.7K
    SHARES

  • जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने प्रदेश सरकारको निर्णय

    काठमाडौँ- प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको छ।

    नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्रीमा राजकुमार शर्मा छन्। कर्णाली सरकारमा नेकपा एमाले, नेकपा एस, राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन छ। हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई तोक्ने पनि निर्णय गरेको छ।

    karnaali.jpg

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण १५ २०७९०९:२०:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend