सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

३ दिन लगातार सार्बजनिक बिदाको घोषणा

३ दिन लगातार सार्बजनिक बिदाको घोषणा

  • मिडिया डबली
  • मंगलवार, पौष २७ २०७८

  • 24.6K
    SHARES

  • ३ दिन लगातार सार्बजनिक बिदाको घोषणा

    काठमाडौँ- कैलालीको कैलालरी गाउँपालिकाले माघी पर्वका अवसरमा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    माघीलाई नयाँ वर्षका रुपमा मनाउने थारू समुदायलाई लक्षित गरेर कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका सूचना अधिकारी यगम कलले जानकारी दिएका छन्।

    उनले भने, यो गाउँपालिकामा थारू बाहुल्यता धेरै रहेको छ, थारू समुदायले माघीसँगै १ माघदेखि नयाँ वर्षका रुपमा मनाउने हुँदा ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिएका हुन्।

    ३० पुस देखि २ माघसम्म सार्वजनिक बिदा दिइएको उनले जानकारी दिएका छन् । कैलारी गाउँपालिकाले गत वर्ष पनि ३ दिन नै सार्वजनिक बिदा दिएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र २० २०७९०९:४०:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend