आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राप्रपाका यी मन्त्रीलाई आइलाग्यो ठूलो आपत, प्रचण्डले स्पष्टिकरण सोध्ने 

राप्रपाका यी मन्त्रीलाई आइलाग्यो ठूलो आपत, प्रचण्डले स्पष्टिकरण सोध्ने 

  • मिडिया डबली
  • मंगलवार, माघ १० २०७९

  • 4.3K
    SHARES

  • राप्रपाका यी मन्त्रीलाई आइलाग्यो ठूलो आपत, प्रचण्डले स्पष्टिकरण सोध्ने 

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयताविरोधी अभिव्यक्ति दिने कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवहादुर प्रधानलाई स्पष्टीकरण सोध्ने भएका छन्। 


    केही दिनअघि मन्त्री प्रधानले सार्वजनिक रुपमै संघीयताविरोधी अभिव्यक्ति दिएका थिए।  एक टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिने क्रममा पनि उनले संघीयता खारेज हुनुपर्ने धारणा राखेका थिए।

    आफ्नै क्याबिनेटका मन्त्रीले संघीयताविरोधी अभिव्यक्ति दिएको कुरा प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभाको मंगलबारको बैठकमा खुलाएका थिए।

    उनले मन्त्री प्रधानलाई स्पष्टीकरण सोध्ने बताएका थिए। प्रधानमन्त्रीले मन्त्रिपरिषद्का सदस्यहरुले संघीयता र गणतन्त्रविरोधी अभिव्यक्ति दिन नपाउने बताएका हुन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण १३ २०७९१०:३९:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend