आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

पारस शाहकी छोरीको त्यो फोटो, जसले देखाउँछ राजतन्त्र र गणतन्त्र माग्ने बीचको भिन्नता !

पारस शाहकी छोरीको त्यो फोटो, जसले देखाउँछ राजतन्त्र र गणतन्त्र माग्ने बीचको भिन्नता !

  • मिडिया डबली
  • मंगलवार, मंसिर १६ २०७७

  • 10.5K
    SHARES

  • पारस शाहकी छोरीको त्यो फोटो, जसले देखाउँछ राजतन्त्र र गणतन्त्र माग्ने बीचको भिन्नता !

    काठमाडौं – ठूल्ठूला सपना र नारा दिएर देशमा गणतान्त्रिक शासन स्थापना गरेका नेताहरू भ्रष्टाचार र कुशासनमा चुर्लुम्म डुबेपछि राजतन्त्र पक्षधरहरू जुर्मुराएका छन् ।

    देशका विभिन्न शहरहरूमा राजतन्त्र र हिन्दू राष्ट्रको पक्षमा प्रदर्शनहरू भइसकेका छन् भने अझै हुने क्रममा रहेका छन् ।

    यस्तो बेला पूर्व राजपरिवारका सदस्यहरू समेत राजतन्त्रको पक्षमा माहोल बनाउन सक्रिय देखिएका छन् । पूर्व युवराज पारस शाहकी कान्छी छोरी कृतिका शाहले सामाजिक सञ्जाल ट्विटरमा २ वटा फोटो जोडेर एउटै फोटो बनाइ पोस्ट गरेकी छन् । जसमा गणतन्त्र माग्ने तरिका र राजतन्त्र माग्ने तरिकाको भिन्नता देखाउन खोजिएको छ ।

    कृतिकाले शेयर गरेको फोटोमा गणतन्त्र माग्दा बसमा तोडफोड गर्दै ध्वंश गरिएको देखाइएको छ भने राजतन्त्र माग्दा शान्तिपूर्ण मोटरसाइकल र्‍याली गरिएको देखाइएको छ । पारसकी छोरी कृतिकाले राजतन्त्र माग्ने आन्दोलन शान्त हुने सन्देश दिन खोजेकी छन् ।

    rajg.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण १३ २०७९१०:३९:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend