आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस नेता खतिवडाले संसदको पहिलो बैठकमै गृहमन्त्री लामिछानेलाई गराए सचेत

कांग्रेस नेता खतिवडाले संसदको पहिलो बैठकमै गृहमन्त्री लामिछानेलाई गराए सचेत

  • मिडिया डबली
  • बिहिवार, माघ ५ २०७९

  • 2.1K
    SHARES

  • कांग्रेस नेता खतिवडाले संसदको पहिलो बैठकमै गृहमन्त्री लामिछानेलाई गराए सचेत

    काठमाडौं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेसँग हत्या अभियोग लागेका एमाले सांसदलाई पक्राउ गर्न माग गरेका छन् ।

    हत्या अभियोग लागेका सांसद लक्ष्मी महतो कोइरी प्रतिनिधिसभामा उपस्थित रहेको सुनिन आएको भन्दै सांसद खतिवडाले जवाफ माग गरेका हुन्। ‘आज सभामुख निर्वाचन हुँदैछ। निर्वाचन हुने बेला हत्याको अभियोग लागेका सांसद पनि यही संसदभित्र छन् भन्ने सुनिन आएको छ।

    गृहमन्त्रीलाई अनुरोध गर्न चाहन्छु उहाँ यहाँ हुनुहुन्छ कि हुनुहुन्न ? हामी चिन्दैनौं,’ बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद खतिवडाले भने । उनले हत्या अभियोग लागेका सांसद संसदमा भए मतदान प्रक्रियामा भाग लिन पाउने वा नपाउने निर्णय गरेर मात्रै सभा सञ्चालन गर्न माग गरेका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७१०:४५:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend