आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कुन्दन काफ्ले बने  कांग्रेस बागमती प्रदेशको प्रमुख सचेतक

कुन्दन काफ्ले बने  कांग्रेस बागमती प्रदेशको प्रमुख सचेतक

  • मिडिया डबली
  • सोमवार, माघ २ २०७९

  • 2.4K
    SHARES

  • कुन्दन काफ्ले बने  कांग्रेस बागमती प्रदेशको प्रमुख सचेतक

    काठमाडौं– नेपाली कांग्रेसका बागमती प्रदेश सभा सदस्य कुन्दनराज काफ्ले बागमती प्रदेश सभाको मुख्य सचेतकमा चयन भएका छन्।

    सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले उनलाई मुख्य सचेतकको भूमिका प्रदान गरेको हो। काफ्ले मंसिरमा सम्पन्न प्रदेश सभा निर्वाचनमा दोलाखा (क) बाट निर्वाचित सांसद हुन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७१०:४५:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend