images

शनिवार, माघ २१ २०७९Feb 04 2023

Logo
images
images

बेकोका उत्पादनमा शतप्रतिशत पार्ट्स उपलब्धता र आफ्टर सेल्स सर्भिस ग्यारेन्टी

बेकोका उत्पादनमा शतप्रतिशत पार्ट्स उपलब्धता र आफ्टर सेल्स सर्भिस ग्यारेन्टी

  • मिडिया डबली
  • बुधवार, पौष २७ २०७९


  • बेकोका उत्पादनमा शतप्रतिशत पार्ट्स उपलब्धता र आफ्टर सेल्स सर्भिस ग्यारेन्टी

    काठमाडौँ- चौधरी ग्रुपले गत वर्षदेखि नेपाली बजारमा बिक्री बितरण गर्दै आईरहेको यूरोपको ट्प होम अप्लायन्सस ब्रान्ड बेकोका उत्पादनहरुको खरिद गरी आफ्ना ग्राहकहरुलाई ढुक्क हुन आह्वान गरेको छ।

    चौधरी ग्रुपद्वारा बितरित बेकोका सम्पूर्ण उत्पादनहरुमा शत प्रतिशत पार्ट्स उपलब्धता र आफ्टर सेल्स सर्भिसको ग्यारेन्टी दिइएको छ। कम्पनीले नेपाल अधिराज्यभरिका आफ्ना ४०+ वटा सर्भिस सेन्टरहरुबाट यो सेवा निरन्तर रुपमा दिईरहेको छ।

    images
    images

    बेकोका उत्पादनहरुमा १२ बर्ष सम्मको पार्ट्स वारेन्टी रहेको छ। र हालै कम्पनीले यो जाडो मौसमलाई लक्षित गर्दै 'वेलकम विन्टर' नामक योजना पनि नेपाली बजारमा सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत ग्राहकहरुले बेको ब्राण्डका जाडो मौसममा प्रयोग हुने समानहरुको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने छ ।

    जसअनुसार वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा ६ के.जी. को सर्फ एक्स्सेल म्याटिक वाशिङ पाउडर उपहार पाईन्छ भने डिशवासरको खरिदमा २ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपहार पाईन्छ। साथै एअर कन्डिसनर को खरिदमा रु.४,००० बराबरको फ्री इन्स्ट्लेसन पाईन्छ। उक्त योजना सिमित अवधिका लागि लागू गरिएको छ ।

    बेको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपले सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष २७ २०७९०१:४७:२१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend