आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

माघ २५ गते राष्ट्रिय सभाको निर्वाचन हुँदै, कांग्रेसले मार्ला बाजी?  

माघ २५ गते राष्ट्रिय सभाको निर्वाचन हुँदै, कांग्रेसले मार्ला बाजी?  

  • मिडिया डबली
  • शुक्रवार, पौष २२ २०७९

  • 2.9K
    SHARES

  • माघ २५ गते राष्ट्रिय सभाको निर्वाचन हुँदै, कांग्रेसले मार्ला बाजी?  
    फाइल तस्वीर

    काठमाडौं– रिक्त एक राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचन आगामी माघ २५ गते हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ २५ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

    लुम्विनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित खिमलाल भट्टराईले मंसिर ४ को निर्वाचनअघि राजिनामा दिएपछि एक पद रिक्त भएको थियो । सो पदमा उपनिर्वाचन गर्न मन्त्रिपरिषदले बिहीबार निर्णय गरेको हो ।

    यसअघि निर्वाचन आयोगले सोही मितिमा उपनिर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो भने प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनासँग पनि परामर्श गरेका थिए । 

    उप निर्वाचनमा सत्ता गठबन्धनका दलबाट साझा उम्मेदवार हुने सम्भावना छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भने एक प्रतिस्पर्धामा उत्रन सक्नेछ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend