आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शशस्त्र प्रहरीले चाल्यो यस्तो कदम, देशभरका युनिटमा खैलाबैला!

शशस्त्र प्रहरीले चाल्यो यस्तो कदम, देशभरका युनिटमा खैलाबैला!

  • मिडिया डबली
  • बुधवार, मंसिर २८ २०७९

  • 2.4K
    SHARES

  • शशस्त्र प्रहरीले चाल्यो यस्तो कदम, देशभरका युनिटमा खैलाबैला!

    काठमाडौं– मंगलबार एकैपटक आठ हजार चार सय अठासी जना सशस्त्र प्रहरी जवानको सरुवा भएकाको छ । सशस्त्र प्रहरी बलले एकैपटक यति धेरै जवानको सरुवा गरेको हो। सरुवा प्रयोजनको लागि केही समय अघि मात्र देशभरका जवानहरूलाई प्राथमिकता अनुसार तीन वटा युनिटको नामा लेखाएर फारम नै भराइएको थियो । सोही अनुसार सम्भव भएसम्म माग गरे बमोजिमको कार्यालयमा र सम्भव नभए नजिकको अर्को युनिटमा सरुवा गरिएको छ ।

    यस्तै सीमावर्ती इलाकाका युनिटहरूमा लामो समय दरबन्दी भएका जवानहरूलाई सीमा इलाका बाहेक अन्यत्र सरुवा गरिएको छ । सरुवाको लागि मुख्यालयस्थित उजुरी तथा गुनासो सुनुवाइ शाखामा प्राप्त निवेदन तथा गुनासोलाई समेत उच्च प्राथमिकतामा राखिएको शशस्त्रले जनाएको छ। 

    यस्तै मुख्यालयमा दरबन्दी माग गरेका ४५ जना जवानलाई समेत प्राथमिकतामा राखेर सरुवा गरिएको छ । घर भएको जिल्लामा सरुवा नगरी सम्भव भएसम्म नजिकको जिल्ला र त्यो नभएमा नजिकको प्रदेशमा समेत मिलाएर सरुवा गरिएको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र १४ २०८१०३:१९:४६

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend