काठमाडौं– डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका शेरबहादुर देउवाले अग्रता कायम गरेका छन्। सुरुवाती नतिजा अनुसार देउवाले २३९ मत प्राप्त गरेका छन्।
यस्तै नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्ले १४१ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार सागर ढकालले ९७ मत प्राप्त गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।