आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

चुनावको मुखमै देउवाले जारी गरे यस्तो अपिल 

चुनावको मुखमै देउवाले जारी गरे यस्तो अपिल 

  • मिडिया डबली
  • बिहिवार, कार्तिक २४ २०७९

  • 3.8K
    SHARES

  • चुनावको मुखमै देउवाले जारी गरे यस्तो अपिल 

    काठमाडौं– कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ४ मंसिरको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन पार्टीका नेता, कार्यकर्ता लक्षित अपिल जारी गरेका छन्।

    बिहीबार अपिल जारी गर्दै देउवाले कांग्रेसका प्रत्येक सदस्यको जिम्मेवारी आफ्नो पार्टी र गठबन्धन दलका उम्मेदवारलाई जिताउन केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याएका हुन्।

    ‘अहिले कति वटा सिट संख्यामा कांग्रेस आफैंले प्रतिस्पर्धा गर्ने अवसर पायो वा पाएन भन्नेभन्दा पनि निर्वाचन लडेका सबै ठाउँमा पार्टी र गठबन्धनका उम्मेदवारलाई अत्यधिक बहुमतले निर्वाचित गराउन समान सक्रियताका साथ क्रियाशील हुन पार्टीका सबै तहका साथीलाई अपिल गर्दछु’, देउवाले भनेका छन्। उनले सम्पूर्ण मतदातालाई पनि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend