शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

विष्णु पौडेललाई आइलाग्यो ठूलो आपत, गठबन्धनले लिएको निर्णयले रुपन्देहीमा भूकम्प 

विष्णु पौडेललाई आइलाग्यो ठूलो आपत, गठबन्धनले लिएको निर्णयले रुपन्देहीमा भूकम्प 

  • मिडिया डबली
  • बुधवार, कार्तिक ९ २०७९

  • 13.7K
    SHARES

  • विष्णु पौडेललाई आइलाग्यो ठूलो आपत, गठबन्धनले लिएको निर्णयले रुपन्देहीमा भूकम्प 

    काठमाडौं– पाँच दलीय गठबन्धनले रूपन्देही क्षेत्रनम्बर–२ मा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन जनाउने निर्णय गरेको छ ।

    गठबन्धनका उम्मेदवार नेकपा एसका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले केशवबहादुरलाई साझा उम्मेदवारका रूपमा समर्थन गर्ने निर्णय गरेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, कार्तिक १ २०७७०१:५१:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend