आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मकवानपुर–१ मा कांग्रेस सह–महामन्त्री उपाध्याय र प्रदेशमा सभापति बनियाँद्वारा उम्मेदवारी दर्ता  

मकवानपुर–१ मा कांग्रेस सह–महामन्त्री उपाध्याय र प्रदेशमा सभापति बनियाँद्वारा उम्मेदवारी दर्ता  

  • मिडिया डबली
  • आइतवार, आश्विन २३ २०७९

  • 2.4K
    SHARES

  • मकवानपुर–१ मा कांग्रेस सह–महामन्त्री उपाध्याय र प्रदेशमा सभापति बनियाँद्वारा उम्मेदवारी दर्ता  

    काठमाडौं– मंसिर  ४ गते हुने आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा  निर्वाचनका लागि मकवानपुर–१ मा सत्ता गठबन्धनका उम्मेद्वारहरुले उम्मेदवारी दर्ता गराएका छन्।

    प्रतिनिधि सभा तर्फ कांग्रेस सह–महामन्त्री महालक्ष्मी  उपाध्याय डिनाले उम्मेदवारी दर्ता गराएकी छन्। यस्तै मकवानपुर–२ बाट प्रतिनिधिसभामा नेकपा एकिकृत समाजवादीका बिरोध खतिवडाले उम्मेदवारी दर्ता गराएका छन्।

    प्रदेश सभा तर्फ १ (क) मा माओवादी केन्द्रका  प्रेम बहादुर पुलामी र १ (ख) मा नेपाली काग्रेसका आनन्दराम पराजुलीले उम्मेदवारी दर्ता गराएका छन्। मकवानपुर २ (क) मा माओवादी  केन्द्रका कुमारी मोक्तान र २ (ख) मा नेपाली काग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गराएका छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७१०:४५:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend