आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देउवा सरकारले गर्यो यस्तो सकारात्मक कार्य, अर्थतन्त्रमा व्यापक सुधार 

देउवा सरकारले गर्यो यस्तो सकारात्मक कार्य, अर्थतन्त्रमा व्यापक सुधार 

  • मिडिया डबली
  • बिहिवार, भाद्र ३० २०७९

  • 7.5K
    SHARES

  • देउवा सरकारले गर्यो यस्तो सकारात्मक कार्य, अर्थतन्त्रमा व्यापक सुधार 

    काठमाडौं– साउनमा मात्र ९२ अर्ब २१ करोड रुपैयाँले रेमिट्यान्स भित्रिएको छ। यो गत वर्ष साउन महिनाको तुलनामा २०.३ प्रतिशतले बढी भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

    अघिल्लो वर्षको सोही अवधिमा नेपालमा भित्रने रेमिट्यान्स १७।४ प्रतिशतले घटेको थियो। यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २२२.८ प्रतिशतले वृद्धि भई ४४ हजार ५४० पुगेको छ।

    त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७५.४ प्रतिशतले वृद्धि भई २० हजार ३९० पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २८६.१ प्रतिशतले बढेको थियो।

    गत २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले कमी आई २०७९ साउन मसान्तमा ११ खर्ब ९७ अर्ब ८५ करोड कायम भएको छ। आर्थिक वर्ष २०७९–८० को पहिलो महिनाको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चिति ९.४ महिनाको वस्तु आयात र ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend