आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गोविन्द केसीका माग बारे प्रधानमन्त्री देउवाको चासो, गम्भीर निर्णय लिने तयारी  

गोविन्द केसीका माग बारे प्रधानमन्त्री देउवाको चासो, गम्भीर निर्णय लिने तयारी  

  • मिडिया डबली
  • मंगलवार, भाद्र २८ २०७९

  • 5.8K
    SHARES

  • गोविन्द केसीका माग बारे प्रधानमन्त्री देउवाको चासो, गम्भीर निर्णय लिने तयारी  

    काठमाडौं– ७ बुँदे माग राखेर सोमबारदेखि आमरण अनसन सुरु गरेका चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीका मागबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले चासो व्यक्त गरेको छ।

    कार्यालयले डा केसीका मागबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयका सचिवसँग छलफल गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ। 

    कार्यालयका तर्फबाट सचिव रामप्रसाद घिमिरेले स्वास्थ्य सचिव डा रोशन पोखरेलसँग छलफल गरेका थिए। डा केसीसँग २०७७ साल असोज २४ गते भएका सहमति र त्यसमा भएका प्रगतिका विषयमा छलफल केन्द्रित भएको बताइएको छ। 

    छलफलमा डा केसीसँग वार्ताबारे पनि कुराकानी भएको थियो। यद्यपि सरकारले वार्ताबारे ठोस निर्णय भने गरेको छैन। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend