आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देउवाले दिए ४८ जनालाई महत्वपूर्ण जिम्मेवारी, को–को परे? 

देउवाले दिए ४८ जनालाई महत्वपूर्ण जिम्मेवारी, को–को परे? 

  • मिडिया डबली
  • आइतवार, भाद्र १२ २०७९

  • 45.1K
    SHARES

  • देउवाले दिए ४८ जनालाई महत्वपूर्ण जिम्मेवारी, को–को परे? 

    काठमाडौं । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादर देउवाले नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा ४८ जना सदस्य मानोनीत गरेका छन् ।

    यसअघि महासंघको अध्यक्षमा ओमबहादुर घर्तीमगरलाई मनोनीत गरेका देउवाले आइतबार ४८ जना सदस्यलाई मनोनयन गरेका हुन् ।

    विधानअनुसार महासंघमा अझै १९ जना सदस्‍य मनोनयन गर्न बाँकी छ । लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको केन्द्रीय समितिमा ६८ सदस्‍य रहने व्‍यवस्था छ ।

    congress.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend