आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देउवा सरकारको एक निर्णयले स्वात्तै घट्यो आयात, अघिल्लो वर्षको तुलनामा यस्तो छ तथ्यांक 

देउवा सरकारको एक निर्णयले स्वात्तै घट्यो आयात, अघिल्लो वर्षको तुलनामा यस्तो छ तथ्यांक 

  • मिडिया डबली
  • मंगलवार, भाद्र ७ २०७९

  • 4.2K
    SHARES

  • देउवा सरकारको एक निर्णयले स्वात्तै घट्यो आयात, अघिल्लो वर्षको तुलनामा यस्तो छ तथ्यांक 

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा १ खर्ब ३१ अर्बको मात्र सामान आयात भएको छ।  भन्सार विभागको तथ्यांक अनुसार अघिल्लो आर्थिक बर्षको साउन महिनाको भन्दा यो पटक १२ प्रतिशतले समान आयातमा कमी आएको हो । 

    विदेशी संचितिमा दबाब परेको भन्दै सरकारले विलासी समानहरुमा प्रतिवन्ध लगाउँदा अघिल्लो आर्थिक बर्षको साउन महिनाको तुलनामा चालु आर्थिक बर्षमा साउन महिनामा १२ प्रतिशतले आयात घटेको हो। गत वर्षको सोही अवधिमा १ खर्ब ५० अर्बको आयात भएको थियो। 

    यसैगरी, निर्यातमा पनि गत वर्षको तुलनामा २८.६८ प्रतिशतले गिरावट आएको छ। गतवर्ष २० अर्ब ७६ करोडको निर्यात भएकोमा यो पटक १४ अर्ब ८० करोड बराबरको मात्र वस्तु निर्यात भएको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend