आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पुस्करले पाए अर्थमन्त्रालयको जिम्मेवारी, राजस्व सचिवमा चम्कियो अर्का हाकिमको भाग्य  

पुस्करले पाए अर्थमन्त्रालयको जिम्मेवारी, राजस्व सचिवमा चम्कियो अर्का हाकिमको भाग्य  

  • मिडिया डबली
  • बिहिवार, श्रावण २६ २०७९

  • 3.8K
    SHARES

  • पुस्करले पाए अर्थमन्त्रालयको जिम्मेवारी, राजस्व सचिवमा चम्कियो अर्का हाकिमको भाग्य  

    काठमाडौं । अर्थ मन्त्रालयको सचिवको जिम्मा कृष्णहरि पुष्करले पाएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुष्करलाई अर्थसचिवको जिम्मेवारी दिएको हो। 

    तत्कालिन अर्थ सचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा लगेपछि उक्त पद रिक्त भएको थियो। अर्थमन्त्री जनार्दन शर्मासँग काम गर्न नसक्ने भन्दै उनले प्रधानमन्त्री कार्यालयमा सरुवा लगेका हुन्। 

    राजस्व सचिवको जिम्मेवारी भने रामेश्वर दंगालले पाएका छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण २६ २०७९०९:२२:०२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend