आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भारतीय राजदूत श्रीवास्तवले भेटे कांग्रेस उपसभापति खड्कालाई, के भयो कुराकानी? 

भारतीय राजदूत श्रीवास्तवले भेटे कांग्रेस उपसभापति खड्कालाई, के भयो कुराकानी? 

  • मिडिया डबली
  • सोमवार, श्रावण १६ २०७९

  • 5.8K
    SHARES

  • भारतीय राजदूत श्रीवास्तवले भेटे कांग्रेस उपसभापति खड्कालाई, के भयो कुराकानी? 

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। 

    उपसभापति खड्काले सामाजिक सञ्जालमा लेख्दै आफ्नो निवास गोल्फुटारमा राजदूत श्रीवास्तवसँग भेट भएको उल्लेख गरेका हुन्।  भेटमा आपसी हित र चासोका विषयमा छलफल भएको खड्काले जनाएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७१०:४५:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend