आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस पदाधिकारी बैठक जारी, हुँदैछ यस्तो महत्वपूर्ण निर्णय 

कांग्रेस पदाधिकारी बैठक जारी, हुँदैछ यस्तो महत्वपूर्ण निर्णय 

  • मिडिया डबली
  • आइतवार, श्रावण १ २०७९

  • 4.8K
    SHARES

  • कांग्रेस पदाधिकारी बैठक जारी, हुँदैछ यस्तो महत्वपूर्ण निर्णय 
    फाइल तस्बिर

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ।  सानेपास्थित पार्टी कार्यालयमा बैठक बस्ने भएको हो । जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले बोल्ने क्रम सकिएपछि पुनः पदाधिकारीको मात्रै बैठक राखिएको हो ।

    पदाधिकारी बैठकले सोमबार बस्ने केन्द्रीय समिति बैठकमा निर्णय सुनाउने तथा आवश्यक निर्णयका बारेमा गृहकार्य गर्ने बताइएको छ । केन्द्रीय समिति बैठक हिजै सक्ने तयारी गरिए पनि नेताहरूले बोल्ने पालो नसकिएकाले लम्बिएको हो ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७१०:४५:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend