आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एक दर्दनाक कहानीमा बास्तबिक गीत 'गुनासो...' चर्चामा [ भिडियो ]

एक दर्दनाक कहानीमा बास्तबिक गीत 'गुनासो...' चर्चामा [ भिडियो ]

  • मिडिया डबली
  • आइतवार, आषाढ १९ २०७९

  • 6.7K
    SHARES

  • एक दर्दनाक कहानीमा बास्तबिक गीत 'गुनासो...' चर्चामा [ भिडियो ]

    काठमाडौँ- पछिल्लो समयमा ब्यापक रुचाइएका मोडल तथा निर्देशक दिलिप रेग्मीको निर्देशन तथा अभिनयमा देशभक्ति लोकदोहोरी गीत 'गुनासो...' रिलिज भएको छ । झझल्को डिजिटल नामक युटुब च्यानल मार्फत रिलिज गरिएको गीतले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको हो । 

    गायक कुशल बिश्वकर्माको आवाजमा रहेको गीतलाई सर्जक शक्ति क्षेत्रिले शब्द लेखेका हुन् । चर्चित सर्जक तथा गीतकार एकनारायण भण्डारीले शक्ति क्षेत्रिको शब्दलाई टपक्क टिपेर संगीत भरेका छन् । 

    बिनोद बाजुरालीको संगीत संयोजनमा तयार पारिएको उक्त गीतमा देश प्रतिको माया हुदाहुदै पनि विदेश जानु परेको पर्ने एक कथा देख्न सकिन्छ । समाजमा देखिएको कथालाई लिएर निर्देशक दिलिप रेग्मीले भिडिओको निर्देशन गरेका हुन् । 

    भिडिओमा दिलिप रेग्मी, दिव्या न्यौपाने, सुरबीर पण्डित (दार्ही बा ) को दमदार अभिनय देख्न सकिन्छ । जनता डिजिटलको ब्यानरमा तयार पारिएको भिडिओलाई राम केसीको छायांकन रहेको छ । 

    छोटो समयमा नै सबैको मन जित्न सफल रहेको भिडियोलाई अमृत चापागाले सम्पादन गरेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ १९ २०७९०६:२९:५६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend