आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

दिपक डिजेको 'हैन र माया...' गीत छोटो समयमा नै चर्चामा [ भिडिओ ]

दिपक डिजेको 'हैन र माया...' गीत छोटो समयमा नै चर्चामा [ भिडिओ ]

  • मिडिया डबली
  • मंगलवार, बैशाख २० २०७९

  • 4.5K
    SHARES

  • दिपक डिजेको 'हैन र माया...' गीत छोटो समयमा नै चर्चामा [ भिडिओ ]

    काठमाडौँ- पछिल्लो समयमा ब्यापक रुचाइएका गायक तथा मोडल दिपक डिजेको लोकदोहोरी गीत 'हैन र माया...' केहि दिन अगाडी मात्र रिलिज भएको छ । 

    दिलिप हमाल युटुब च्यानल मार्फत रिलिज गरिएको उक्त गीतलाई छोटो समयमा नै चर्चा बटुल्न सफल भएको हो । होमराज सोनामको लय तथा शब्दमा तयार पारिएको गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ । 

    भिडिओमा मोडल सुप्रिया खनाल र दिपक डिजेको दमदार डान्स देख्न सकिन्छ । काजिश श्रेष्ठको निर्देशनमा तयार पारिएको भिडिओमा रामकृष्ण चौलागाईको छायाँकन रहेको हो । 

    एस के फिम्ल्सको ब्यानरमा तयार पारिएको भिडिओको दिपक बिस्टको सम्पादन रहेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख २० २०७९०३:३६:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend