बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

चुनाव नहुँदै कांग्रेसका एक उपाध्यक्ष सहित १०१ जना निर्वाचित, कम्युनिस्टहरुलाई झट्का !

चुनाव नहुँदै कांग्रेसका एक उपाध्यक्ष सहित १०१ जना निर्वाचित, कम्युनिस्टहरुलाई झट्का !

  • मिडिया डबली
  • मंगलवार, बैशाख २० २०७९

  • 9.6K
    SHARES

  • चुनाव नहुँदै कांग्रेसका एक उपाध्यक्ष सहित १०१ जना निर्वाचित, कम्युनिस्टहरुलाई झट्का !
    फाइल तस्बिर

    काठमाडौं - स्थानीय तहको निर्वाचनमा मतदात नहुँदै नेपाली कांग्रेसका तर्फबाट एक गाउँपालिका उपाध्यक्ष सहित १०१ जना जनप्रतिनिधि निर्वाचित भएका छन्।

    ४ वडाध्यक्ष जितेको छ। निर्वाचन आयोगको तथ्यांक अनुसार कांग्रेसबाट एक गाउँपालिका उपाध्यक्ष सहित १०१ जनप्रतिनिधि निर्विरोध निर्वाचत भएका हुन्।

    आयोगको तथ्यांक अनुसार कांग्रेसबाट एक उपाध्यक्ष, १४ जना वडा अध्यक्ष, ३१ जना सदस्य, १५ जना महिला सदस्य र ४० जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका हुन्। पाँच दलिय गठबन्धनमा १९० जना जनप्रतिनिधि निर्विरोध भएको तथ्यांक आयोगको छ।

    कांग्रेसका १०१ सहित नेकपा माओवादी केन्द्रका ५४ जना, नेकपा एकिकृत समाजवादीका ३४ जना, जसपाका एक जना निर्विरोध निर्वाचित भएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend