सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सुटुक्क किन नेपाल आए राहुल गान्धी, यस्तो रहेछ रहस्य 

सुटुक्क किन नेपाल आए राहुल गान्धी, यस्तो रहेछ रहस्य 

  • मिडिया डबली
  • सोमवार, बैशाख १९ २०७९

  • 6.2K
    SHARES

  • सुटुक्क किन नेपाल आए राहुल गान्धी, यस्तो रहेछ रहस्य 

    काठमाडौं । भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता राहुल गान्धी काठमाडौं आइपुगेका छन्। भिस्तार एयरलाइन्सको विमानबाट सोमबार अपरान्ह ५ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। 

    गान्धी पूर्वराजदूत भीम उदासकी छोरी सुम्‍निमा उदासको वैवाहिक समारोहमा सहभागी हुन काठमाडौं बताइएको छ। सुम्निमाको विवाह बिहीबार हुने कार्यक्रम छ। नेता गान्धीले ५ दिन नेपालमा बिताउने छन्। शुक्रबार उनी स्वदेश फर्कने कार्यक्रम छ। 

    यद्यपि उनले राजनीतिक भेटघाट गर्ने–नगर्ने विषयमा खुलाइएको छैन। गान्धी नागपोखरीस्थित होटल मेरियटमा बस्नेछन्। ‍

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख १९ २०७९१०:३४:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend