आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

शेयर मार्केटबारे बुझाउँदै सानी सेक्युरिटिज, यस्तो रहेछ प्लान?

शेयर मार्केटबारे बुझाउँदै सानी सेक्युरिटिज, यस्तो रहेछ प्लान?

  • मिडिया डबली
  • बुधवार, बैशाख १४ २०७९

  • 3.1K
    SHARES

  • शेयर मार्केटबारे बुझाउँदै सानी सेक्युरिटिज, यस्तो रहेछ प्लान?

    काठमाडौं । सानी सेक्युरिटिज कम्पनी लिमिटेडले शेयर बजारमा प्रवेश गर्न इच्छुक र प्रवेश गर्ने चरणमा रहेकाहरुलाई सचेतना कार्यक्रम गर्ने भएको छ।

    कम्पनीले भर्चुअल माध्यमबाट सचेतना कार्यक्रम गर्न लागेको हो। कम्पनीका अनुसार शुक्रबार दिउँसो २ बजे कम्पनीको फेसबुक पेज मार्फत लाइभ डिम्याट खाताबारे जानकारी दिइनेछ।

    ‘लाइभ मार्फत हामी डिम्याट सम्बन्धि जिज्ञासा मेट्ने प्रयास गर्नेछौं। शेयर बजारमा प्रवेश गर्न इच्छुक र प्रवेश गर्ने क्रममा रहनुभएकाहरुलाई टार्गेट गरेका छौं,’ कम्पनीका अपरेसन असिस्टेन्ट केशव प्याकुरलेले भने।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख १४ २०७९१०:३४:०८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend