आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एनआईसी एशिया बैंकको नयाँ शाखा मनमैंजुमा

एनआईसी एशिया बैंकको नयाँ शाखा मनमैंजुमा

  • मिडिया डबली
  • बुधवार, बैशाख १४ २०७९

  • 6.7K
    SHARES

  • एनआईसी एशिया बैंकको नयाँ शाखा मनमैंजुमा

    काठमाडौं । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने अनुमान गरेको छ। बिहिबार पत्रकार सम्मेलनको तयारी गरेको विभागले आधार मूल्यमा भने ५.५ प्रतिशत मात्र आर्थिक वृद्धि हुने अनुमान गरेको छ। विभागले बिहीबार पत्रकार सम्मेलनले गरेर आर्थिक वृद्धिदरको तथ्यांक सार्वजनिक गर्दैछ। 

    सरकारले बजेट मार्फत चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर लक्ष्य हासिल हुने अनुमान गरेको थियो। चालु आर्थिक वर्षमा जलविद्युत क्षेत्रको वृद्धिदर ३६ प्रतिशत देखिएको छ भने होटल तथा पर्यटन क्षेत्र पनि ११ प्रतिशतले बढीरहेको देखिएकोले आर्थिक वृद्धि ५.८ प्रतिशत हुने सम्भावना रहेको विभागको दाबी छ।  गत आर्थिक वर्षमा केन्द्रीय तथ्यांक विभागले ४.१ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरेको थियो। 

    विश्व बैंकले चालु आर्थिक वर्षमा ४.१ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ। तर केही दिन अगाडी मात्र अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भने ६.१ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख १४ २०७९०९:४०:३६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend