सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

तिब्बत विद्रोह दिवसको अवसरमा तिब्बती र नेपाली समर्थकहरूले निकाले जुलुस

तिब्बत विद्रोह दिवसको अवसरमा तिब्बती र नेपाली समर्थकहरूले निकाले जुलुस

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण २६ २०७८

  • 4.3K
    SHARES

  • तिब्बत विद्रोह दिवसको अवसरमा तिब्बती र नेपाली समर्थकहरूले निकाले जुलुस

    तिब्बत- तिब्बत विद्रोह दिवसको अवसरमा तिब्बती र नेपाली समर्थकहरूले जुलुस निकालेका छ्न। स्वतन्त्र तिब्बतको माग गर्दै उनीहरूले बिजुलीबजारबाट माइतीघरसम्म जुलुस निकालेका थिए।

    त्यस्तै, तिब्बती शरणार्थीप्रति ऐक्यबद्धता जनाउन नेपाली समर्थकहरू गौशालामा समेत शान्तिपुर्ण प्रदर्शन गरेका थिए । उनीहरुले तिब्बतमा मानवअधिकारको रक्षाको माग गर्दै सो रैली निकालेका हुन।

    उनीहरूले नेपाल-चीन बीचको मित्रतापुर्ण सम्बन्धको साथै नेपाल तिब्बतीको हकहितको पक्षमा रहेको सन्देश प्रबाह गरेका छ्न। चीनले तिब्बतलाई चिनियाँ मुख्य भूमीमा मिलाएदेखि नेपालमा हजारौंको संख्यामा तिब्बती शरणार्थीहरू बसोबास गर्दैआईरहेका छ्न।

    उनीहरूलाई नेपाल सरकारले शिक्षा, स्वास्थ र रोजगारीको हक प्रदान गर्दै आईरहेको छ। नेपाली नागरिकको तहमा पनि तिब्बती शरणार्थीहरूलाई सहज जिवनयापनको सहयोग हुँदै आइरहेको छ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण २६ २०७८०५:४५:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend