सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

हेटौंडामा कांग्रेस प्रवेश गर्नेको लर्को, एक दर्जन युवा भित्रिए

हेटौंडामा कांग्रेस प्रवेश गर्नेको लर्को, एक दर्जन युवा भित्रिए

  • मिडिया डबली
  • सोमवार, फाल्गुण २३ २०७८

  • 7.7K
    SHARES

  • हेटौंडामा कांग्रेस प्रवेश गर्नेको लर्को, एक दर्जन युवा भित्रिए

    काठमाडौं - केही समययता मकवानपुरमा नेपाली कांग्रेस प्रवेश गर्नेको लहर चलेको छ ।

    स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा विभिन्न पार्टी छाडेर कांग्रेस प्रवेश गर्नेको लहर चलेको हो । गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट हेटौंडा उपमहानगरपालिकाका मेयरका प्रत्यासी आनन्दराम पराजुलीले शनिबार हेटौंडाका केही वडाका युवालाई नेपाली कांग्रेसमा प्रवेश गराएका छन्।

    कांग्रेस मकवानपुरको निर्वाचन सम्पन्न भएलगत्तै पराजुलीले शनिबार हैटौंडा–८ कमानेमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका एक दर्जन युवालाई कांग्रेसमा प्रवेश गराएका हुन्।

    सो अवसरमा पराजुलीले नवप्रवेशीलाई टिका र खादा लगाई कांग्रेस प्रवेश गराएका हुन्। उनले अब कांग्रेस मकवानपुर आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन केन्द्रित रहनुपर्ने कुरामा जोड दिएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ ११ २०८१०८:२८:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend