आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पल प्रकरण : सुदर्शन थापालाई प्रहरीले छाड्दै गर्यो यस्तो आग्रह

पल प्रकरण : सुदर्शन थापालाई प्रहरीले छाड्दै गर्यो यस्तो आग्रह

  • मिडिया डबली
  • शनिवार, फाल्गुण १४ २०७८

  • 5.3K
    SHARES

  • पल प्रकरण : सुदर्शन थापालाई प्रहरीले छाड्दै गर्यो यस्तो आग्रह

    काठमाडौं - चलचित्र म यस्तो गीत गाउँछु २ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले सामान्य सोधपुछपछि छाडेको बताइएको छ ।

    नयाँ बानेश्वरबाट पल शाहका बारेमा सोधपुछ गर्न नियन्त्रणमा लिइएका थापालाई छाडिएको प्रहरीले जनाएको हो । शाहविरुद्ध एक नाबालिक गायिकाले जवरजस्ती करणीको मुद्दा दायर गरेपछि फरार रहेका छन् ।

    प्रहरीले उनको खोजीकार्य तीव्र पारेपछि भेटाउन सकेको छैन् । पल शाह अभिनित चलचित्र म यस्तो गीत गाउँछु २ का निर्देशक थापालाई शाहको बारेमा ससोधपुछ गर्न बोलाइएको प्रहरीले जनाएको छ ।

    प्राइमटाइम टेलिभिजनमा धमलाको हमला कार्यक्रममा अन्तर्वार्ता दिएर फर्किँदै गर्दा टेलिभिजन परिसरबाटै उनलाई नियन्त्रणमा लिइएको थियो । 

    प्रहरीले पलसँग सम्पर्क भए/नभएको बारेमा जानकारी दिएर सहयोग गर्न आग्रह गरेको थियो। उनीसँग सम्पर्क भए जानकारी दिन प्रहरीले आग्रह गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण १४ २०७८०२:४१:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend