आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सर्जक सागर रेग्मीको शब्दमा रहेको 'अनाथ...' छोटो समयमा नै सर्बत्र चर्चा

सर्जक सागर रेग्मीको शब्दमा रहेको 'अनाथ...' छोटो समयमा नै सर्बत्र चर्चा

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण १२ २०७८

  • 5.6K
    SHARES

  • सर्जक सागर रेग्मीको शब्दमा रहेको 'अनाथ...' छोटो समयमा नै सर्बत्र चर्चा

    काठमाडौँ- गायक कुशल बेलबासे, अनमोल बस्नेत र गायिका शान्ति श्री परियारको आवाजमा केहि दिन अगाडी मात्र सार्बजनिक भएको लोकदोहोरी गीत 'अनाथ...' छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ । 

    सर्जक सागर रेग्मीको शब्दलाई टपक्क टिपेर गायक स्यएम् कुसल बेलबासेले नै गीतको संगीत भरेका हुन् । बिनोद बाजुरालीको संगीत संयोजन रहेको गीतलाई सामिया इन्टरटेन्टमेन्ट नामक युटुब च्यानल मार्फत रिजिल गरिएको हो ।

    निर्देशक निशान एस के को निर्देशनमा तयार पारिएको भिडिओमा मोडल अन्जली अधिकारि, दिलिप हमालको दर्दनाक अभिनय देख्न सकिन्छ । 

    दिपक गिरिको छायांकन रहेको भिडिओको सम्पादन अमृत चापागाईले गरेका छन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण १२ २०७८०१:४०:३४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend