आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सुनिल क्षेत्रिले 'चौका दाउ...' पछी ल्याएको 'खै त् हासेको ...' चौतर्फी चर्चामा [ भिडिओसहित ]

सुनिल क्षेत्रिले 'चौका दाउ...' पछी ल्याएको 'खै त् हासेको ...' चौतर्फी चर्चामा [ भिडिओसहित ]

  • मिडिया डबली
  • मंगलवार, माघ २५ २०७८

  • 6.6K
    SHARES

  • सुनिल क्षेत्रिले 'चौका दाउ...' पछी ल्याएको 'खै त् हासेको ...' चौतर्फी चर्चामा [ भिडिओसहित ]

    काठमाडौँ- चर्चित मोडल तथा निर्देशक सुनिल क्षेत्रिको निर्देशनमा आइतबार रिलिज भएको लोकदोहोरी गीत 'खै त् हासेको...' छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ ।

    क्षेत्रिको निर्देशन तथा अभिनयमा तयार पारिएको यस भन्दा अगाडीको लोकदोहोरी गीत 'चौका दाउ...' सर्भाधिक चर्चामा रहेको थियो।  

    गायक प्रकाश पराजुली र गायिका अस्मिता अधिकारिको आबाजमा रहेको उक्त गीत गायक स्ययम् प्रकाश पराजुलीकै आफ्नै अफिसियल युटुब च्यानल मार्फतसार्बजनिक गरिएको हो । 

    प्रकाश पराजुलीको लय तथा शब्दमा रहेको गीतमा बिस्वास नेपालको संगीत संयोजन रहेको छ । वान डी बि स्टुडियोमा तयार पारिएको गीत छोटो समयमा नै सबैको रोजाइमा पर्न सफल भएको छ । 

    भिडिओमा मोडल जुना सुन्दास र सुनिल क्षेत्रिको दमदार नृत्यरहेको छ । भिडिओमा पोखरामा राखिएको एक मान्छेको मुर्तिको कथा उतारिएको देख्न सकिन्छ । 

    दुर्गा पौडेलको छायांकनमा तयार पारिएको भिडिओको सम्पादन मनोज कार्कीको रहेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ २५ २०७८०६:२३:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend