शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

ओलीले गरेका नियुक्ति सोत्तर

ओलीले गरेका नियुक्ति सोत्तर

  • मिडिया डबली
  • सोमवार, माघ २४ २०७८

  • 5.2K
    SHARES

  • ओलीले गरेका नियुक्ति सोत्तर

    काठमाडौं - आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका सबै जना पदाधिकारीलाई हटाएको छ ।

    बैठकले समितिका ६ जना पदाधिकारीलाई एकै साथ बिदा दिएको हो । यसरी हटाइएकामा अध्यक्ष डा. किरण पौड्यालदेखि सदस्य सचिव डा. महेश्वर ढकालसम्म छन् ।

    सदस्यहरु कमला ओली शिवाकोटी, शशिकुमार शर्मा, डा. सुस्मिता ढकाल र भेषराज आचार्यलाई पनि आजैको मितिबाट हटाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend