काठमाण्डौ - पछिल्लो समयकी सर्वाधिक चर्चित गायिका शान्ती श्री परियार र आयुषा गौतमको आवाज रहेको नयाँ गीत 'आउन आमा...' सार्बजनिक भएको छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ।
पारिवारिक कथामा बनेको यस गीतले समाजमा ठुलो परिवार प्रति हुने बाल बच्चाको बेवास्तालाई राम्रो सँग देखाइएको छ । गीतको शब्द,संगीत र भिडिओ समेत निकै उत्कृष्ट बनेको छ ।
गीतलाई रमेश विजीले शब्द सिर्जना गरेका छन् भने गायक पशुपति शर्माले गीतको लय सिर्जना गरेका हुन् । दुर्गा पौडेललको भिडिओ निर्देशन रहेको गीतमा आयुषा गौतम,सुशिल पोख्रेल,अन्सु महर्जन,डिसेन्ट पौडेल र सविता पौडेलको दमदार अभिनय देख्न सकिन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।