सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

डेनमार्कको निर्णयले चीनलाई ठुलो झड्का

डेनमार्कको निर्णयले चीनलाई ठुलो झड्का

  • मिडिया डबली
  • बुधवार, माघ ५ २०७८

  • 3.2K
    SHARES

  • डेनमार्कको निर्णयले चीनलाई ठुलो झड्का

    डेनमार्कले चीनमा हुने सितकालिन ओलम्पिक बहिष्कोकार गर्ने भएकाे छ ।

    आयोजक देशमा मानवअधिकार मुद्दाहरूको कारणले बेइजिङ २०२२ शीतकालीन ओलम्पिकमा आधिकारिक कूटनीतिक प्रतिनिधिमण्डल पठाउने छैन, विदेशमन्त्री जेप्पे कोफोडले शुक्रबार (जनवरी १) मा भनेका छन् ।

    'यो कुनै गोप्य कुरा छैन कि हामी डेनिस पक्षबाट चीनमा मानवअधिकारको अवस्थाको बारेमा धेरै चिन्तित छौं,' कोफोडले भनेका छन्।

    यसअघी अमेरिका सहित आधा दर्जन जति देशले ओलम्पिक बहिष्कोकार गर्ने घाेषणाा गरिसकेका छन् । यस निर्णय संगै चीनलाई ठुलो झड्का लाग्ने भएको छ । एजेन्सी 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ ५ २०७८०१:३७:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend