शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images
राजनीतिक बिशेष

राष्ट्रिया सभाको निर्वाचनमा एमाले ‘क्लिन स्विप’ हुने, यो मतभारले पुष्टि गर्छ दृश्य

राष्ट्रिया सभाको निर्वाचनमा एमाले ‘क्लिन स्विप’ हुने, यो मतभारले पुष्टि गर्छ दृश्य

  • मिडिया डबली
  • शुक्रवार, पौष २३ २०७८

  • 6.5K
    SHARES

  • राष्ट्रिया सभाको निर्वाचनमा एमाले ‘क्लिन स्विप’ हुने, यो मतभारले पुष्टि गर्छ दृश्य

    काठमाडौं - आगामी माघ १२ गते राष्ट्रिय सभाको १९ सिटमा निर्वाचन हुँदैछ । १९ सिटका लागि विभिन्न नौ दलका ४३ उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

    निर्वाचन आयोगले शुक्रबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्दैछ । राष्ट्रिय सभा निर्वाचनका लागि मुख्यतः पाँचदलीय गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुँदैछ । यसअघि तीन सिटमा भएको राष्ट्रिय सभाको निर्वाचनमा पनि एमाले क्लिन स्विप भएको थियो ।

    आगामी माघ १२ गते पनि एमाले त्यही दिशामा अघि बढेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको छ । सातै प्रदेशमा गठबन्धनको मतभार बढी छ ।

    राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सांसद मतदाता रहेका छन् । सातै प्रदेशको मतभारको विश्लेषण गर्दा एमालेले पूरै बढारिने निश्चित छ ।

    यस्तो छ मतभार

    प्रदेश १

    गठबन्धन ४६६८

    एमाले ४५२४

    राप्रपा १२०

    जम्मा ९३४८

    प्रदेश २

    गठबन्धन ७२५४

    लोसपा १५६०

    एमाले ९४२

    जम्मा ९८८८

    बागमती प्रदेश

    गठबन्धन ४९५६

    एमाले ४१५२

    नमकिपा १३२

    जम्मा ९५१६

    गण्डकी प्रदेश

    गठबन्धन ३२३४

    एमाले २५३८

    जम्मा ५८९२

    लुम्बिनी प्रदेश

    गठबन्धन ४३१४

    एमाले ३२३४

    जम्मा ३८८८

    कर्णाली प्रदेश

    गठबन्धन २८९८

    एमाले ११३४

    जम्मा ४५२४

    सुदुरपश्चिम प्रदेश

    गठबन्धन ३७८०

    एमाले १८५४

    जम्मा ५६३४

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend