काठमाडौं – गृह मन्त्रालयले पर्सि पुस ४ गते आईतबार सार्वजनिक बिदा दिनेबारे सूचना जारी गरेको छ ।
पुस १ गतेको निर्णयअनुसार उधौली पर्वको अवसरमा आईतबार सार्वजनिक बिदा दिइने मन्त्रालयले जनाएको छ ।
सूचनाअनुसार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा र देशभरका सम्बन्धी पर्व मान्ने व्यक्तिहरूलाई बिदा हुने सूचनामा उल्लेख छ ।
पढ्नुहोस् सूचना –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।