आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भोलि सार्वजनिक बिदा दिने निर्णय (सूचनासहित)

भोलि सार्वजनिक बिदा दिने निर्णय (सूचनासहित)

  • मिडिया डबली
  • मंगलवार, पौष १४ २०७७

  • 12.9K
    SHARES

  • भोलि सार्वजनिक बिदा दिने निर्णय (सूचनासहित)

    काठमाडौं – यस वर्षको तमु ल्होसार पर्वको अवसरमा भोलि बुधबार सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

    लुम्बिनी प्रदेशको बर्दिया जिल्ला मधुवन नगरपालिकाले तमु ल्होसारको अवसरमा बिदा दिने निर्णय गरेको हो ।

    भोलि सार्वजनिक बिदाको दिन वडा कार्यालय, शिक्षण संस्था लगायत सम्पूर्ण कार्यालयहरूमा सार्वजनिक बिदा दिइएको सूचनामार्फत जानकारी दिइएको छ ।

    bbbbb.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ २७ २०७७०४:४०:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend