आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ल्होसारको अवसरमा माघ २८, २९ र ३० गते सार्वजनिक बिदा

ल्होसारको अवसरमा माघ २८, २९ र ३० गते सार्वजनिक बिदा

  • मिडिया डबली
  • शनिवार, माघ २४ २०७७

  • 7.3K
    SHARES

  • ल्होसारको अवसरमा माघ २८, २९ र ३० गते सार्वजनिक बिदा

    काठमाडौं – तामाङ समुदायको सांस्कृतिक पर्व ल्होसारको अवसरमा ३ दिने सार्वजनिक बिदा हुने भएको छ ।

    काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले ल्होसारको अवसरमा ३ दिन बिदा दिने निर्णय गरेको हो ।

    नमोबुद्धको नगर कार्यपालिकाको बैठकले ल्होसार मनाउनका लागि माघ २८, २९ र ३० गते बिदा दिने निर्णय गरेको जनाइएको छ ।

    तामाङ समुदायको सांस्कृतिक पर्वलाई ल्होसार भनिन्छ । तामाङ समुदायले ल्होसार पर्वका अवसरमा सामाजिक सद्भाव कायम गरी आफन्तजनसँग खुशीयाली मनाउने गरेका छन् ।

    तामाङ भाषामा ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ नयाँ भन्ने हुन्छ । नेपाली पात्रोका अनुसार माघ शुक्ल प्रतिपदाको दिनलाई ल्होसार अर्थात् नयाँ वर्ष मान्ने गरिएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ २७ २०७७०४:४०:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend