शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
राजनीतिक बिशेष

हिउँदे अधिवेशनको पहिलो दिन नै एमालेद्वारा प्रतिनिधि सभामा बबण्डर

हिउँदे अधिवेशनको पहिलो दिन नै एमालेद्वारा प्रतिनिधि सभामा बबण्डर

  • मिडिया डबली
  • मंगलवार, मंसिर २८ २०७८

  • 3.2K
    SHARES

  • हिउँदे अधिवेशनको पहिलो दिन नै एमालेद्वारा प्रतिनिधि सभामा बबण्डर
    फाइल तस्वीर

    काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदको हिउँदे अधिवेशनको शुरूको दिनमै प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ ।

    नवौं अधिवेशनका अधिकांश दिनमा प्रतिनिधि सभाको अधिवेशन अवरुद्ध गरेको एमालेले दशौं अधिवेशनको पहिलो दिन नै सदन अवरुद्ध गरेको हो ।

    सभामुख अग्नि सापकोटाले अधिवेशन प्रारम्भ भएको घोषणा गर्नासाथ एमाले सांसदहरू नाराबाजी गर्दै संसद्को वेलमा पुगेका थिए । माधव नेपाललगायत १४ सांसदमाथि गरिएको कारवाही सिफारिश कार्यान्वयन नगरेको भन्दै एमालेले प्रतिनिधि सभामा अवरोध गर्दै आएको छ ।

    मंगलवार बसेको एमाले संसदीय दलको बैठकले गैर सांसदलाई सहभागी गराएर संसद् बैठक चल्न नदिने भन्ने निष्कर्ष निकालेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend