शनिवार, श्रावण २८ २०७९Aug 13 2022

Logo
images
images
images
images

बागमती कांग्रेसको सभापति पदमा ईन्द्र बानियाँ जीत नजिक, १२०८ मत गणना हुँदा कति मत ?

बागमती कांग्रेसको सभापति पदमा ईन्द्र बानियाँ जीत नजिक, १२०८ मत गणना हुँदा कति मत ?

  • मिडिया डबली
  • आइतवार, मंसिर १९ २०७८

  • 3.9K
    SHARES

  • बागमती कांग्रेसको सभापति पदमा ईन्द्र बानियाँ जीत नजिक, १२०८ मत गणना हुँदा कति मत ?

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बागमती प्रदेश सभापतिका लागि भएको दोस्रो चरणको चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ ।

    मतगणनो ताजा परिणाम हेर्दा सभापति शेरबहादुर देउवा पक्षीय उम्मेदवार ईन्द्रबहादुर बानियाँ अगाडि देखिएका छन् ।

    images
    images
    images

    हालसम्म १२०८ मत गणना भएकोमा ईन्द्रबहादुर बानियाँले ६३० र अर्का उम्मेदवार जगदिश्वर नरसिंह केसीले ५६९ मत पाएका छन् ।

    पहिलो चरणको चुनावमा कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणको चुनाव भएको हो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०२:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend