आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेस बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिँदै इन्द्र बानियाँ

कांग्रेस बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिँदै इन्द्र बानियाँ

  • मिडिया डबली
  • शनिवार, मंसिर ११ २०७८

  • 6.5K
    SHARES

  • कांग्रेस बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिँदै इन्द्र बानियाँ

    काठमाडौं - नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको सभापतिमा उठ्ने भएका छन् ।

    मकवानपुर कांग्रेसका सभापतिसमेत रहेका उनी कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता पनि हुन् ।

    नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आगामी १६ र १७ मंसिरमा प्रदेश अधिवेशन हुँदैछ । सोही प्रयोजनका लागि बानियाँले बागमती प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।

    बानियाँ सभापति शेरबहादुर देउवा निकट नेता हुन् । बागमती प्रदेशमा संस्थापन पक्ष बलियो रहेकाले बानियाँले सभापति जित्ने सम्भावना प्रबल रहेको बताइन्छ ।

    कांग्रेस नेता भीमसेनदास प्रधानले शनिबार दिउँसो ३ बजे बागमती प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गर्ने भएका छन् ।260702484_721109425529670_8660231115362923610_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend