सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

अफगान संकट वरिपरिका क्षेत्रका लागि समेत चुनौती: डोभाल 

अफगान संकट वरिपरिका क्षेत्रका लागि समेत चुनौती: डोभाल 

  • मिडिया डबली
  • बिहिवार, कार्तिक २५ २०७८

  • 2.7K
    SHARES

  • अफगान संकट वरिपरिका क्षेत्रका लागि समेत चुनौती: डोभाल 

    नयाँदिल्ली – राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले बुधबार नयाँदिल्लीमा अफगानिस्तान संकटमाथि आयोजित क्षेत्रीय सुरक्षा संवादको अध्यक्षता गरे ।

    उनले त्यहा सृजित घटनाक्रमले अफगानिस्तानका जनताका लागि मात्र नभई छिमेकि र जोडिएको क्षेत्रहरूमा पनि महत्त्वपूर्ण प्रभाव पार्ने बताए ।

    "हामी आज अफगानिस्तानसँग सम्बन्धित विषयमा छलफल गर्न भेटिरहेका छौं। हामी सबैले त्यो देशमा भएका घटनाक्रमलाई गहिरो रूपमा हेरिरहेका छौं। यसले अफगानिस्तानका जनताका लागि मात्र होइन, छिमेकी र वरिपरिका लागि पनि महत्त्वपूर्ण प्रभाव पार्छ," डोभालले भने।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, कार्तिक २५ २०७८०८:०६:३६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend