काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३ प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेकी छन् ।
राष्ट्रपति भण्डारीबाट १ नम्बर प्रदेशका प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई पदमुक्त गरिएको हो ।
मन्त्रिपरिषद् बैठकको निर्णय र सिफारिसमा तीनै प्रदेश पमुखलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
यस्तो छ विज्ञप्ति –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।