आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेता ईन्द्र बानियाँको लोकप्रियता झन् बढ्दै, ९५ जना कांग्रेसमा प्रवेश

नेता ईन्द्र बानियाँको लोकप्रियता झन् बढ्दै, ९५ जना कांग्रेसमा प्रवेश

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक १२ २०७८

  • 4.8K
    SHARES

  • नेता ईन्द्र बानियाँको लोकप्रियता झन् बढ्दै, ९५ जना कांग्रेसमा प्रवेश

    काठमाडौं – नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय राजनीतिमा शीर्ष स्थानमा रहेका प्रदेशसभा संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको लोकप्रियता गृहजिल्ला मकवानपुरमा बढ्दै गएको छ ।

    नेता बानियाँकै प्रभावका कारण मकवानपुर जिल्लाको गढी गाउँपालिका–१ मा विभिन्न पार्टी परित्याग गरी ९५ जना अग्रज व्यक्तिहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    शुक्रबार पार्टीको आयोजनामा सम्पन्न शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा गत स्थानीय तहको चुनावमा नेकपा माओवादीको केन्द्रको तर्फबाट वडाध्यक्षका उम्मेदवार रहेका बलबहादुर थिङसहित कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् ।

    नवप्रवेशी सबैलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुरका सभापति बानियाँले पार्टीमा स्वागत गरेका छन् । 

    246964907_2958799124343595_2766152867555237693_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend