आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

खेम सेञ्चुरी र जानुका तामाङ्गको आवाजमा रहेको ‘राजाको दरबार...’ को सर्बत्र चर्चा [ भिडिओ ]

खेम सेञ्चुरी र जानुका तामाङ्गको आवाजमा रहेको ‘राजाको दरबार...’ को सर्बत्र चर्चा [ भिडिओ ]

  • मिडिया डबली
  • सोमवार, कार्तिक ८ २०७८

  • 5.9K
    SHARES

  • खेम सेञ्चुरी र जानुका तामाङ्गको आवाजमा रहेको ‘राजाको दरबार...’ को सर्बत्र चर्चा [ भिडिओ ]

    काठमाडौँ- ‘रम रम मरौटी’पछि गायक खेम सेञ्चुरीको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ ।

    खेम र जानुका तामाङ्गको स्वरमा ‘राजाको दरबार...’बोलको तिहार गीतको भिडिओ आइतबार सार्वजनिक गरिएको थियो ।

    नेत्र अर्यालको शब्द रहेको गीतमा गायक खेमले नै संगीत दिएका छन् । याम गुरुङको नृत्य निर्देशन, कुमार केसीको निर्देशनमा बनेको भिडिओमा रामचन्द्र अधिकारी, याम गुरुङ, रीना थापा मगर, बबिन सिंह ठकुरी लगायतलाई हेर्न सकिन्छ ।

    नवराज उप्रेतीको छायांकन रहेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् । ‘राजाको दरबार’को भिडियो गायिका जानुकाकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ ५ २०७७०१:५७:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend