काठमाडौँ- पशुपति म्युजिक कम्पनीले हालै गायक तथा संगीतकार खेम सेन्चुरीको स्वर तथा संगीत रहेको गीत ‘झलिको आउँदैन र’ सार्वजनिक गरेको छ ।
शान्तिश्री परियारको समेत स्वर रहेको गीतको शब्द नेत्र अर्यालले कोरेका हुन् ।
गीतको भिडियोमा गायक सेन्चुरी र सगुन शाहीको अभिनय देख्न सकिन्छ । कपिल लामाको निर्देशन, दिपक गिरीको छायाँकन रहेको गीतमा शिव पौडेलको सम्पादन छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।