आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रधानमन्त्री देउवाको गृहनगरका वडावडामा यी बने एमालेका नेताहरू

प्रधानमन्त्री देउवाको गृहनगरका वडावडामा यी बने एमालेका नेताहरू

  • मिडिया डबली
  • शनिवार, कार्तिक ६ २०७८

  • 3.3K
    SHARES

  • प्रधानमन्त्री देउवाको गृहनगरका वडावडामा यी बने एमालेका नेताहरू

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगर बुढानिलकण्ठका वडावडामा नेकपा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

    शनिबार सम्पन्न वडा सम्मेलनबाट १३ वटै वडामा पदाधिकारी चयन गरिएको नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले विज्ञप्तिमामार्फत् जनाएको छ ।

    वडा नम्बर १ देखि १३ सम्म क्रमशः हरी भारती, राजेन्द्र श्रेष्ठ, गणेश कुँवर, कमला पन्त, नारायण दुलाल, रवि खड्का, मंगलदास महर्जन, विनोद थापा, दिलिप थिङ, जगतप्रसाद निरौला, कृष्ण भट्टराई, शंकर भट्टराई र टिकेसनारायण श्रेष्ठ अध्यक्ष चयन भएका छन् ।

    शनिबार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘भर्चुअल’ माध्यमबाट एकैसाथ देशैभरका वडा सम्मेलन उदटन गरेका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend