काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसामु शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति भण्डारीबाट नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
यसअघि शुक्रबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट १ राज्यमन्त्रीसहित ९ जना मन्त्री भएका छन् भने नेकपा माओवादी केन्द्रबाट १ राज्यमन्त्रीसहित ६ जना मन्त्री बनेका छन् ।
सरकारमा नेकपा एकीकृत समाजवादीबाट १ राज्यमन्त्रीसहित ५ र जसपाबाट ४ मन्त्री बनेका छन् ।
यी हुन् मन्त्रीहरू –


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।