आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शितलनिवास छाडेर चन्द्रागिरी रिसोर्ट पुगिन् राष्ट्रपति भण्डारी

शितलनिवास छाडेर चन्द्रागिरी रिसोर्ट पुगिन् राष्ट्रपति भण्डारी

  • मिडिया डबली
  • सोमवार, आश्विन १८ २०७८

  • 5.8K
    SHARES

  • शितलनिवास छाडेर चन्द्रागिरी रिसोर्ट पुगिन् राष्ट्रपति भण्डारी

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी सरकारीनिवास शितलनिवास छाडेर काठमाडौंको चन्द्रागिरी पुगेकी छन् ।

    सोमवार दिउँसो राष्ट्रपति भण्डारी चन्द्रागिरीस्थित चन्द्रागिरी हिल्स रिसोर्ट पुगेकी छन् ।

    भण्डारीको चन्द्रागिरी भ्रमण व्यक्तिगत र पारिवारिक रहेको स्रोतले जनाएको छ ।

    परिवारसहित चन्द्रागिरि पुगेकी राष्ट्रपति सोमवार रिसोर्टमा बस्ने जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर २१ २०७७०७:०१:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend