आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट २ अध्यादेश जारी

ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट २ अध्यादेश जारी

  • मिडिया डबली
  • आइतवार, मंसिर २१ २०७७

  • 13.8K
    SHARES

  • ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट २ अध्यादेश जारी

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा २ वटा अध्यादेश जारी गरेकी छन् । 

    संविधानको धारा ११४ को उपधारा (१) बमोजिम यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रीनाथ अधिकारीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

    संसद अधिवेशन चालू नरहेको अवस्थामा सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्ने प्रावधान छ ।

    pp.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, मंसिर ३० २०७७०८:०७:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend